२०८३, २० आश्विन बुधबार

तेमालको मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पायो

तेमालको मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पायो


तेमाल १५ असोज : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पाएका्े छ ।

स्वास्थ्य ईकाई केन्द्रको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गर्नुभएको तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले बताउनु भयो । प्रवक्ता तामाङका अनुसार भरखरै निर्माण भएको पक्की भवन ६ कोठाको रहेका छन् । गाउँमै सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण भएपछि स्थानीयले सहजै स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक शिवहरी पाठकले बताउनुभयो ।

भवन निर्माणको लागि संघीय सरकारले शसर्त बजेट अन्तर्गत ३३ लाख २० हजार रुपैयाँ बजेट विनियोजन भएको प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मण कुईकेलले बताउनु भयो । सुविधा सम्पन्न स्वास्थ्य ईकाई भवन पाएपछि स्थानीय खशी भएका छन् ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ८ : ०७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको