काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुत्केरी पत्नी सबिना काफ्ले सवार सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीले धम्की दिएको बताएका छन् । शाहले शनिबार राति श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस लेखेको पुष्टि भएको छ । बालेनको सचिवालयले आइतबार अपराह्न विज्ञप्ति जारी गर्दै बालेनकी सुत्केरी श्रीमती चढेको गाडी रोकेर प्रहरीले अनावश्यक केरकार…