सुर्खेत । कर्णाली प्रदेश सरकारले सोमबार भएको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालय रहेका थिए भने अब ७ सदस्य प्रदेश मन्त्रिपरिषद् हुने भएका छन्। प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…