२०८२, ५ पुस शनिबार

नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै  आन्दोलनको घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले माघ ३ गतेदेखी २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो । निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रुपमा धराशायी…