काठमाडौ ५ मङ्सिर : चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । विसं २०७१ पुसको कुरा हो । “यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन”, गिरीले त्यो क्षण सम्झँदै भन्नुभयो, “आज पुरानो…