२०८३, ४ कार्तिक बुधबार

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला अहिले राजनीतिक उथलपुथलको केन्द्र बनेको छ। वर्षौँसम्म कांग्रेसले यहाँ आफ्नो एकाधिकार जमाएर सुरक्षित सीटको खेल खेल्दै आएको थियो। तर यसपटक केही फरक छ,नेकपा एमालेले आफ्नै माटोबाट उठेका, संघर्षमा खारिएका र जनमुखी नेता चक्रप्रसाद स्नेहीलाई प्रतिनिधि सभा निर्वाचनको मैदानमा उतारेर स्पष्ट सन्देश दिएको छ,डडेल्धुरा अब केवल…