२०८३, ११ आश्विन सोमबार

जनपक्षीय पत्रकार गौतम ‘विशाल-कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित

जनपक्षीय पत्रकार गौतम ‘विशाल-कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित


सिन्धुली । सिन्धुलीका जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतम ‘विशाल कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित भएको छ। नेकपा एमालेले २० औं विशाल कुमार स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष समेत रहेका गौतमलाई ५ हजार नगद राशि भएको पुरस्कारबाट सम्मानित गरेका हुन् । जनपक्षीय पत्रकारितामार्फत समाजलाई उल्लेखनिय योगदान पुर्याएवापत पत्रकार गौतामलाई एमाले सिन्ध्लीले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले समाज परिवर्तनको आन्दोलनमा पत्रकारीता मार्फत २०४६ सालदेखि क्रियाशील रही आएको गौतमको प्रसंसा समेत गरेका थिए । नेता थापाले सहिदहरुले देखाएको बाटोमा अविचलित रुपमा लाग्न पार्टी कार्यकार्तालाई अनुरोध गरेका छन् ।

तत्कालीन माओबादीका केन्द्रिय सदस्य शेर मान कुँवर “विशाल” र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ” कुमार” को नेपाली सेनाद्वारा सिराहा जिल्लाको धन्छवार २०६० साल भाद्र २० गते हत्या भएको थियो ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  १० : ३६ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा