२०८२, १८ जेष्ठ शनिबार

तेमालमा निशुल्क शिविर

काभ्रेको तेमाल नाराणस्थानमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तेमाल गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको शिविरमा तेमाल भेगका स्थानीय २ सय ३३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । शिविर नेपाल सिजर्नशील सहयोगी संस्थाको समन्वय र नेपाल मेडिकल कलेज, जोरपाटीको प्राविधिक सहयोग भएको थियो । नेपाल मेडिकल कलेजका निर्देशक प्रा.डा. प्रकाश पौडेलको नेतृत्वमा तेमाल पुगेका…