२०८३, १२ जेष्ठ बुधबार

पनौतीको अरुणोदयमा स्वास्थ्य शिविर

पनौती÷काभ्रेको पनौतीमा रहेको अरुणोदय माविले गौतम बुद्ध अन्तराष्ट्रिय मुटु अस्पताल काठमाण्डौंको सहयोगमा शनिवार स्वास्थ्य शिविर गरेको छ । अस्पतालका बरिष्ठ मुटु रोग बिशेषज्ञ डा.विकास सुवेदीको नेतृत्वमा डा.किसन कुशवाह, डा.किरण महर्जन, डा.प्रभाकर शाहको टोलीले स्थानीयहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविरमा उपचार, परामर्शसँगै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरको संयोजन विद्यालय व्यवस्थापन…