काठमाडौँ, ३१ भदौ : मासुले शरीरलाई पर्याप्त मात्रामा प्रोटिन र फ्याट दिन्छ । तर, मासुको बढी प्रयोग गरियो भने त्यो हानिकारक मानिन्छ । बेलायतमा भएको २८ वर्ष लामो अनुसन्धानले रातो मासु स्वास्थ्यका लागि निकै हानिकारक भएको निष्कर्ष निकालेको छ । अनुसन्धानबाट रातो मासु प्रयोगकर्तामा क्यान्सरको अत्यधिक सम्भावना भएको खुलेको छ । खसी, राँगा, सुँगुरजस्ता जनावरको…