२०८३, १३ जेष्ठ बिहीबार

चुरोट सेवन गर्नुहुन्छ ? त्याग्नुहोस् हृदयाघात हुन सक्छ । त्याग्ने उपायहरु अपनाउनुहोस्

काठमाडौँ, ९ असोज : चुरोट स्वास्थ्यका लागि हानिकारक छ, जुन कुरा सबैलाई थाहा भएकै कुरा हो । सबैलाई थाहा भए पनि दुःखको कुरा चुरोट तान्नेहरूको संख्या भने झन् बढ्दो छ । चुरोटले हाम्रो शरीरका सबैजसो अंगमा असर गर्छ । चुरोट सेवन गर्ने ३० देखि ५० वर्षसम्मका व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँच गुणा बढी हुन्छ…