२०८३, १२ आश्विन मंगलबार

घुर्ने समस्याबाट चिन्ता लिन छाड्नुस्, यी उपाय अपनाउनुस्

घुर्ने समस्याबाट चिन्ता लिन छाड्नुस्, यी उपाय अपनाउनुस्


घुर्ने समस्याबाट कुनै व्यक्ति पीडित छ भने उसलाई यसको समस्या हरेक दिन पर्ने गरेको छ । घुर्ने व्यक्तिको छेउँछाउँ कोही पनि सत्न मान्दैनन् ।यो समस्याबाट समाधान खोज नसकिने होइन, सकिन्छ । त्यसका लागि आफ्नो खानपानको आचारणमा सुधार ल्याउनु अनिर्वाय छ ।

घुर्ने समस्याबाट छुटाकारा पाउन शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ । घुर्ने व्यक्ति कहिल्यै पनि उत्तानो भएर सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।घुर्ने समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।

मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु नहुने चिकित्सकहरूको सुझाव छ ।घुर्ने समस्या भएका व्यक्तिमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ । अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ४५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय