केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ । कालो चना - यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै फाइबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउँछ । कालो नुन - कालो नुनमा…