२०८३, १३ जेष्ठ बिहीबार

के–के छन् चिसो पानीमा नुहाउनुका फाइदा

एजेन्सी– चिसो पानीमा नुहाउने कि तातो पानीमा ? त्यो तपाईंको इच्छा । धेरैजसो मानिस तातै पानी रोज्लान् । तर अनुसन्धानकर्ताहरु भन्छन्, ‘चिसो पानीमा नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक छ।’ चिसो पानीमा नुहाउनाका धेरै फाइदा छन् । जस्तो ः रक्तसन्चार राम्रो हुन्छ, तनाव कम हुन्छ, उत्साह र जागरुकता बढ्छ आदि । यसका अतिरिक्त शरीरको बोसो कम गर्न…