धुलिखेल, २३ माघः काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालले शव परीक्षण सेवा पनि सुरु गर्ने भएको छ । अस्पतालले नेपाल सरकारसँग शव परीक्षण र क्लिनिकल मेडिको लिगल परीक्षण सेवा सञ्चालनका लागि अनुमति मागेको थियो । सरकारले सञ्चालन अनुमति दिएकाले पोष्टमार्टम सहितको सेवा सञ्चालन गर्न लागेको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले बताए । यसअघि…