२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज


काठमाडौं २८ फागुन : प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छन् । २१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी नाता पर्ने उनी पनि मिर्गौला दानपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूको विशेष निगरानीमा थिइन् ।

उनको स्वास्थ्य सामान्य बन्दै गएपछि बुधबार दिउँसो चिकित्सकहरुले सङ्ग्रौलालाई डिस्चार्ज दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ११ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना