२०८३, १० भाद्र बिहीबार

महाभारतका स्वास्थ्यकर्मीलाई एचएमआइएस बारे अभिमुखिकरण तालिम

महाभारतका स्वास्थ्यकर्मीलाई एचएमआइएस बारे अभिमुखिकरण तालिम


धुलिखेल, १ चैतः काभ्रेको महाभारत गाउँपालिकाले स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । पालिकाको स्वास्थ्य शाखाले स्वास्थ्यको सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले अभिमुखिकरण गराएको हो ।

अभिमुखिकरणमा पालिकाभित्रका ५ वटा स्वास्थ्य चौकी, ६ वटा वडा स्वास्थ केन्द्रका सहित नयाँ र पुरानो गरी २५ जना स्वास्थ्य कर्मीहरु सहभागि भएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ७ : ५७ बजे

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय