२०८३, ७ कार्तिक शनिबार

महाभारत र मण्डनदेउपुरमा स्वास्थ्य कोरोना भाइरसको अभिमुखिकरण

महाभारत र मण्डनदेउपुरमा स्वास्थ्य कोरोना भाइरसको अभिमुखिकरण


धुलिखेल, २८ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा कोरोनाभाइरस (कोभिड–१९) का बारे अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुधबार महाभारत गाउँपालिका र मण्डदेउपुर नगरपालिकाको स्वास्थ्य शाखाले गरेको कार्यक्रममा कोरोना भाइरसको नकारात्मक भ्रम फैलिएको भन्दै गाउँ गाउँमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ ।

मण्डदेउपुर नगरपालिकाको स्वास्थ्य शाखाले दादुरा–रुबेला खोपलाई प्रभावकारी बनाउन ५९ वटै खोप केन्द्रलाई सक्रिय बनाउने निर्णय गरेको छ । बैठकले पालिकाभित्रका सबै स्वास्थ्य संस्थालाई खोप अभियान सफल बनाउन परिचालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य शाखाले वडा नम्बर २ को बालुवा स्वास्थ्य चौकी र १२ नम्बर वडामा रहेको ज्याम्दी स्वास्थ्य चौकीलाई रेफ्रिजेनेरेटर प्रदान गरेको छ । शाखाले पालिका भित्रका सबै स्वाथ्य संस्थालाई कम्प्युटर र प्रिन्टर पनि प्रदान गरेको नगरपालिकाका प्रबक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ६ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना