धुलिखेल, ७ पुसः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । आँखा शिविर सञ्चालनका लागि पालिकाले बनेपा स्थित रेयुकाई मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको हो । सम्झौता अनुसार पालिकाका सबै वडामा चालु आर्थिक वर्षभित्रै निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ । आँखा जाँच देखि मोतियाविन्दुका विरामी भएकाहरुको शल्यक्रिया समेत…