धुलिखेल, २६ असारः धुलिखेल नगरपालिकाको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना गरिएको छ । कोभिड १९ को महामारीका बिच जनताको आधारभुत स्वास्थ्य सेवामा पहुँच पु¥याउने नगरपालिकाको उद्देश्य अनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको पालिकाको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिनुभयो । वडा नं. ४, ६ र ७ मा सरकारी ३ वटा आधारभुत स्वास्थ सेवा…