२०८३, ८ कार्तिक आईतबार

धुलिखेलको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना

धुलिखेलको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना


धुलिखेल, २६ असारः धुलिखेल नगरपालिकाको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना गरिएको छ । कोभिड १९ को महामारीका बिच जनताको आधारभुत स्वास्थ्य सेवामा पहुँच पु¥याउने नगरपालिकाको उद्देश्य अनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको पालिकाको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिनुभयो ।

वडा नं. ४, ६ र ७ मा सरकारी ३ वटा आधारभुत स्वास्थ सेवा केन्द्रको उद्घाटन भएसँगै नगरपालिकाको १२ वटा वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना गरिसक्किएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ६ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना