२०८३, १६ बैशाख बिहीबार

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण


धुलिखेल, २४ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुर घर भई हाल धुलिखेलको सञ्जविनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनी धुलिखेल नगरपालिका वडा नम्बर ४, २८ किलो स्थित आफन्तकोमा बस्न साउदीबाट फर्किएका थिए । उनी असार १६ गते क्वारेन्टाइन आइपुगेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि होल्डिङ सेन्टर हुदँै उनी क्वारेन्टाइन आइपुगेका हुन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । १४ मध्ये ७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ६ : २४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले