काभ्रे ९ असोज : छोटो समयमै राम्रो नतिजा निकाल्न सफल बनेपाको क्षितिज इङ्लिस वोर्डिङ स्कूल भक्तेश्वर मार्गले शिक्षाविद विद्यानाथ कोइरालको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव बनेपामा मनाएको छ । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी रहेका कोइरालाले शिक्षामा सबैको पहुँच पु¥याउन आवश्यक रहेको बताएका थिए । निम्न वर्गीय परिवारबाट मुलुकको शिक्षाविदसम्म पुग्न सफल कोइरालाले भने, ‘राज्यले शिक्षालाई सबैको…