२०८३, ३१ श्रावण सोमबार

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणाको तयारीमा

धुलिखेल, ९ पुस काभ्रेको अति विकट महाभारत गाउँपलिका साक्षर गाउँपालिका घोषणा हुने भएको छ । विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधिसँग गाउँपालिकामा भएको छलफलले साक्षर पालिका घोषणाका लागि तयारी गर्ने निर्णय गरेको हो । पालिकाभित्र ४९ वटा विद्यालयहरु छन् । आगामी पुस २७ गते साक्षर घोषणा गर्ने तयारीमा जुटेको गाउँपालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी…