धुलिखेल, ७ माघः काभ्रेको डाँडापरी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका साक्षर घोषणा भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने १५ देखि ६० बर्ष उमेर समुहका निरक्षर मध्ये ९७.८९ प्रतिशत साक्षर भएपछि सोमबार नेकपाका नेता जनार्दन शर्माले साक्षर गाँउापालिका घोषणा गरे । २०६८ सालको जनगणना अनुसार गाउँपालिकाभित्र ३ हजार ९ सय ८८ जनसंख्या निरक्षर थियो । गाउँपालिकाभित्र निरक्षर…