२०८२, ५ मंसिर शुक्रबार

तेमाल गाउँपालिकामा निबन्ध र हारिजी जवाफ प्रतियोगिता

धुलिखेल, ११ पुसः काभ्रेको तेमाल गाउँपालिकामा हाजिरी जवाफ र निबन्ध प्रतियोगिता सकिएको छ । ‘तेमालको अभियान, प्रतिभाको पहिचान’ भन्ने नाराका साथ पालिकाले आज आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ र माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको हो । हाजिरी जवाफ प्रतियोगीतामा पालिकाभित्रका १८ वटा आधाभूत विद्यालय सहभागी भएका थिए । त्यसैगरी निबन्ध प्रतियोगितामा १० वटा माध्यामिक…