२०८२, २३ भाद्र सोमबार

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ७०, रातो आलु ६५, सेतो आलु ५८, लोकल गाँजर १६०, तराईको बन्दा ७०, काउली स्थानिय ९०, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी…