काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका प्रभावित बनाए पनि नाडा अटो शोमा सवारीसाधनको बुकिङ रोकिएको छैन। बरु, ग्राहकको चासो र बुकिङलाई निरन्तरता दिँदै व्यवसायीहरूले वैकल्पिक नाका र रुटबाट गाडी ल्याउने तयारी थालेका छन्। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शोको आज चौथो दिन हो। केरुङबाट आपूर्ति अवरुद्ध भएपछि व्यवसायीहरूले…