काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र स्वदेशी उत्पादनको बढ्दो उपस्थिति झल्काउँदै १८औँ नाडा अटो शो–२०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका छन्। नाडाको ५०औँ स्थापना वर्षलाई स्वर्ण जयन्तीका रूपमा मनाउँदै आयोजना गरिएको यसपटकको प्रदर्शनीमा ५३ वटा…