२०८३, २८ बैशाख मंगलबार

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मलेसिया–नेपाल बिजनेस काउन्सिलको २० सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो। प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा ९दातो० को नेतृत्वमा आएको टोलीले नेपालमा नयाँ उद्यम स्थापनाको सम्भावना, व्यावसायिक वातावरणको समीक्षा तथा दुई…