२०८३, ७ कार्तिक शनिबार

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक


काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ। चम्किला नयाँ कार, आकर्षक एसयूभी, आधुनिक मोटरसाइकल र प्रविधिले भरिएका विद्युतीय सवारीसाधनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को माहोल नै बदलिएको छ।

एकपछि अर्को नयाँ मोडल हेर्दै गरेका दर्शकको उत्साहले प्रदर्शनीस्थललाई अझ जीवन्त बनाएको छ। कसैको नजर नयाँ इलेक्ट्रिक कारमा छ, कसैको रोजाइमा आकर्षक एसयूभी त कसैको ध्यान अत्याधुनिक फिचरले भरिएको बाइकमा।

५३ ब्रान्डको सहभागिता र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादनको प्रदर्शनीले एक्स्पोलाई विशेष बनाएको छ। यहाँ केवल गाडी प्रदर्शन भएका छैनन्, नेपाली अटोमोबाइल बजार कुन दिशामा अघि बढ्दैछ भन्ने तस्वीरसमेत देखिएको छ। नयाँ पुस्ताको प्रविधि, आकर्षक डिजाइन र विद्युतीय मोबिलिटीप्रतिको बढ्दो आकर्षणले एक्स्पोमा छुट्टै रौनक थपेको छ।

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  २ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना