२०८३, २८ श्रावण शुक्रबार

आईएमई लाइफ इन्स्योरेन्सका बीमितलाई ओम कपन डेन्टलमा छुट सुविधा

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम कपन डेन्टलमा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनीका अनुसार, बीमितहरूले स्केलिङ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् भने अन्य चेकअप तथा उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। यो सुविधा प्रयोग गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। त्यस्तै, अभिकर्ता र…