काठमाडौं । भ्रष्टाचार अनुसन्धानका लागि संवैधानिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) विद्यमान हुँदाहुँदै सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्च अदालतले गम्भीर संवैधानिक प्रश्न उठाएको छ। आयोगको कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले आयोग गठन र त्यसको कार्यादेशमाथि ६ वटा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न अघि सारेको हो। बालेन शाह नेतृत्वको सरकारले…