२०८३, १० कार्तिक मंगलबार

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट उम्मेदवारले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि निर्वाचन प्रक्रियामाथि धाँधलीको आरोपसमेत उठेको छ। निर्वाचनमा नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का सेवन्तराज निरौला १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन्। कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का देवीप्रसाद रिजालले १२२ मत…