२०८३, १० कार्तिक मंगलबार

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व पनि फेरिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। नेकपा र नेकपा एमालेबीच बनेको नयाँ राजनीतिक समीकरणका आधारमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। एमाले संसदीय दलका नेता तथा…