धुलिखेल , २३ मंसिरः काभ्रेको धुलिखेल नगरपालिकाभित्र रहेका दुईवटा विद्यालय आसपासका मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिइएको छ । नगरपालिकाका उपप्रमूख विमला शर्माको नेतृत्वमा गएको टोलीले पात्लेखेतको हनुमान मावि र धुलिखेलको सन्जिवनी नमुना मावि परिसर भित्रको मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो । विद्यालयको सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले मदिरा र…