काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ। दल दर्ता गरेपछि बसेको पहिलो बैठकपछि अध्यक्ष कवीर सोबले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख प्रणालीले स्थिर सरकार र दिगो विकास सुनिश्चित गर्ने बताएका छन्। उनका अनुसार संसद्को गणितीय अस्थिरता अन्त्य गर्न यस्तो प्रणाली आवश्यक छ। बैठकले…