२०८३, ११ कार्तिक बुधबार

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो


काठमाडौं। तुइन खोला पुल नजिक खसेका ढुंगाहरू पन्छाइएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन फेरि सुरु भएको छ। केही समयअघि माथिबाट ढुंगाहरू खस्दा सडक अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो।

तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिम रहँदा सडकको अवस्था बुझेर मात्रै गन्तव्यमा यात्रा गर्न र सावधानीपूर्वक सवारी साधन चलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  १० : ३९ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा