२०८३, ७ कार्तिक शनिबार

धुलिखेल नगरपालिकामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको छलफल

धुलिखेल, १३ फागनुः धुलिखेल नगरपालिकाले मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सरोकारवाला ब्यक्तिबीच छलफल गरेको छ । अन्र्तक्रिया मंगलबार नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रममा प्रहरी, विभिन्न वडाका वडाध्यक्ष, मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध काम गरिहेका नागरिक समाजका प्रतिनिधि सहभागि भएका थिए । कार्यक्रममा बोल्दै उपप्रमुख बिमला शार्माले मानब बेचबिखन तथा ओसारपसारको कार्य रोक्न सबैको साथ…