२०८३, २१ आश्विन बिहीबार

सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३३ औं वार्षिक उत्सव विद्यार्थीका लागि ‘रमाईलो मेला’

सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३३ औं वार्षिक उत्सव विद्यार्थीका लागि ‘रमाईलो मेला’


धुलिखेल ३ फागुन : काभ्रेको पनौती मल्पीमा रहेको सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३३ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

वार्षिक उत्सवको उपलक्षमा विद्यार्थीहरुका लागि रमाईलो मेलाको आयोजना गरेकोे व्यवस्थापन समितिका अध्यक्ष ईश्वर थापले बताए । विद्यालयले आयोजना गरेको रमाईलो मेलामा विद्यार्थीहरु साँस्कृतिक कार्यक्रममा रमेका थिए । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुुरेश अधिकारी,यम जिसी लगायतका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

रमाईलो मेलामा १० वटा स्टल राखिएको थियो । स्टलमा स्थानीय स्तरमा उत्पादन भएका मौलिक खानेकुराहरु, विज्ञान सामाग्रीहरु र विद्यार्थीहरुले खेल प्रदर्शन गरेका थिए । विद्यालय २०७५ सालबाट क्पाप्टेन रामेश्वर थापाको नेतृत्वमा नयाँ व्यवस्थापनले संचालन गरिदै आएको छ ।

अमेरिका र क्यानडामा आध्यापन अनुभव बटुलेका नारायण निरौला प्रिन्सिपल रहेको विद्यालयमा विभिन्न संघ संस्थाले विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापहरु संचालन हुदै हुने सहयाक प्रिन्सिपल रेश्मा थापाले बताएकी छन् ।

प्रकाशित मिति : २०७६, ३ फाल्गुन शनिबार  ८ : २८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक