२०८३, १९ बैशाख आईतबार

पनौतीको वडा नम्बर १ रयाले पनि बालमैत्री घोषणा

पनौतीको वडा नम्बर १ रयाले पनि बालमैत्री घोषणा


काभ्रे: काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर १ रयालेलाई बालमैत्री घोषणा गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । यो सँगै नगरपालिकामा बाल मैत्री घोषणा हुने वडाको संख्या चार पुगेको छ ।

काभ्रे जिल्लामै पनौती नगरपालिकाको वडा नम्बर १२ लाई पहिलो बाल मैत्री शासन वडा घोषणा गरिएको थियो । पनौती नगरपालिकाको वडा २ र ३ पनि बालमैत्री घोषणा भइसकेका छन् ।

जिल्लामा धुलिखेल नगरपालिकाको वडा नम्बर १२ पनि बालमैत्री वडा हो । स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यन्वयन कार्यविधि २०६८ र बाल मैत्री स्थानीय निकाय घोषणा २०७० निर्दिष्ट गरेका सुचक पूरा गरेपछि वडालाई बाल मैत्री घोषणा गरिएको बाल मैत्री स्थानीय शासन प्रचार प्रसार समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  १० : ०० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा