२०८३, ७ कार्तिक शनिबार

धुलिखेल नगरपालिकामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको छलफल

धुलिखेल नगरपालिकामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको छलफल


धुलिखेल, १३ फागनुः धुलिखेल नगरपालिकाले मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सरोकारवाला ब्यक्तिबीच छलफल गरेको छ । अन्र्तक्रिया मंगलबार नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रममा प्रहरी, विभिन्न वडाका वडाध्यक्ष, मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध काम गरिहेका नागरिक समाजका प्रतिनिधि सहभागि भएका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख बिमला शार्माले मानब बेचबिखन तथा ओसारपसारको कार्य रोक्न सबैको साथ अपरिहार्य रहेको बताइन । उनले मानव बेचविखन तथा ओसारपसारको रुप फेरिएको भन्दै सचेत सहनसमेत आग्रह गरिन् ।

छलफलमा अधिवक्ता गणेश दाहालले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कानूनी ब्यवस्थाका बारे जानकारी गराएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय धुलिखेलले जिल्लामा मानव बेचबिखनको अवस्था र रोकथामका उपायका बारे सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना लगायतले पनि मानव बेचबिखन तथा ओसार पसारका विभिन्न आयामका बारे धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ६ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना