धुलिखेल, १ माघः काभ्रे प्रहरीले सार्वजनिक यातायातमा युवती बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ । २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिकाको वडा नं ४ का लक्ष्मण लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए । पीडित युवतीले झापा जिल्लाको दमकबाट काठमाडौं आउदै गरेको बा ३ च…