काठमाडौं २५ फागुनः केही दिनदेखि जारी बदली, वर्षा र हिमपातको शृंखलामा आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको थियो । शनिबार राति नै पानी पार्ने यो प्रणाली…