२०८३, ७ कार्तिक शनिबार

धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कोरोना नरहेकाे पुष्टि

धुलिखेल, १ भदौँ : काभ्रे सदरमुकमा धुलिखेलमा रहेको धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कर्मचारी नरहेको पुष्टि भएको छ । दुईदिन अघि एक कर्मचारीमा कोरोना भाइसर संक्रमण देखिएसँगै अस्प्तालका १ सय २० जना चिकित्सकले कर्मचारी एकान्तबासमा बसेका थिए । सोमबार अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले प्रेस विज्ञप्ति मार्फत ४८ घण्टामा १९० जना चिकित्सक…