२०८३, १५ बैशाख बुधबार

सिन्धुपाल्चोक लिदी पहिरोः प्रशासनले वेवास्ता गर्दा दर्जनौँले ज्यान गुमाए

सिन्धुपाल्चोक लिदी पहिरोः प्रशासनले वेवास्ता गर्दा दर्जनौँले ज्यान गुमाए


धुलिखेल, ३० साउनः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका स्थानीयले पहिले नै असुक्षित महशुस गरेका थिए । उनीहरुले आफुहरुको बस्ती अन्तै ठाउँमा सारी दिनका लागि प्रशासनसँग पटक पटक आग्रह गरे । तर प्रशासनले चासो दिएन । अन्ततः बस्ती नै पहिरोले लग्यो ।

शुक्रबार बिहान साढे ६ बजेतिर गाउँभन्दा माथि बाढी खसेको पहिरोमा तीन दर्जनभन्दा बढी ब्यक्ति हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । तर सकुशल भेटिनेमा स्थानीयले शंका गरेका छन् । ग्रामीण भेग । सडकको उचित पहुँच नपुगेकाले उद्दारकर्मी समेत समयमै नपुग्न सकेनन् ।

लिदीका स्थानीयले करिब डेढ महिना अगाडि पहिरोले लिदी गाउँ जोखिममा परि १४९ घरमा क्षतिहुने सम्भावना रहेको भन्दै बस्ती सार्न आग्रह गरेका थिए । स्थानीयले गाउँको प्राय ठाउँहरु धाँजा फाटेको, कति ठाउँ बगेको भन्दै पहिले नै असुरक्षित महशुस गरेका थिए । साउन २३ गते ८ जना स्थानीयले सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारलाइ ज्ञापनपत्र बुझिएका थिए । प्रशासनले स्थानीयको पटक पटकको आग्रहलाई हेलच्याक्याई गर्दा घटना भएको भन्दै दुःखसँगै आग्रह पनि पैदा हुन थालेको छ ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  १ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले