धुलिखेल, ३० साउनः काभ्रेमा थप ६ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । आज थपिएकामा ३ जना नमोबुद्ध, बनेपाका २ जना र विद्युत प्राधिकरण पाँचखाल शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
याे संख्या जिल्लामै काेराेना संक्रमितकाे संख्या ६८ पुगेकाे छ । संक्रमितहरूलाइ आइसोलेसनमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया