बनेपा २७ भदौं : दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु भएको छ । दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका वडा नं ६ का ३१ वर्षीय महेश केसीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जनाकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पैंतिस फिट माथिबाट क्रेनको…