२०८३, २९ भाद्र मंगलबार

अन्तर्राष्ट्रिय युवा दिवस, काभ्रेका यूवाहरुद्धारा वृक्षरोपण

अन्तर्राष्ट्रिय युवा दिवस, काभ्रेका यूवाहरुद्धारा वृक्षरोपण


धुलिखेल २८ साउन अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर काभ्रेका यूवाहरुले वृक्षरोपण गरेका छन् । ‘रुख बचाऔँ पृथ्वी बचाऔँ’ भन्ने मुल नाराका साथ युवाहरुले काभ्रेका भिविन्न स्थानीय तहहरुमा वृक्षरोपण गरेका हुन ।

धुलिखेलमा पर्यटन विकास र स्वस्थ शहर निमार्णका लागि भनेर युवाहरुले वृक्षरोपण कार्यक्रम गरिएको युवा मञ्चका अध्यक्ष सुनिल हुमागाईले बताउनु भयो । यूवाहरुले धुलिखेलको वडा नं ८ को बडाल गाउँ र सुर्योदय पार्कमा ४ सय वटा विरुवा रोपिएका छन् । वृक्षरोपण कार्यक्रममा रोट्रायक क्लब अफ काभ्रे क्याम्पस र जन भरोसा युवा क्लवले सहयोग गरेका थिए ।

कपुर, धुपि, लप्सि, कालो शिसिर लगायतका विरुवा रापिएका छन् । यसैगरी नमोबुद्ध नगरपालिकामा पनि वृक्षरोपण कार्यक्रम गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नमोबुद्ध युवा परिषद् र नमोबुद्ध नगरपालिकको संयुक्त आयोजनामा वडा नं ४ को पौडेलचौरमा रहेको स्मृति पार्कमा वृक्षारोपण गरिएका हुन ।

बोधिचित्त, धुपी लगायतका बिरुवा रोपिएको नगरपालिकाका प्रबक्ता सञ्जिब ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : ०८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक