२०८३, ७ कार्तिक शनिबार

धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कोरोना नरहेकाे पुष्टि

धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कोरोना नरहेकाे पुष्टि


धुलिखेल, १ भदौँ : काभ्रे सदरमुकमा धुलिखेलमा रहेको धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कर्मचारी नरहेको पुष्टि भएको छ । दुईदिन अघि एक कर्मचारीमा कोरोना भाइसर संक्रमण देखिएसँगै अस्प्तालका १ सय २० जना चिकित्सकले कर्मचारी एकान्तबासमा बसेका थिए ।

सोमबार अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले प्रेस विज्ञप्ति मार्फत ४८ घण्टामा १९० जना चिकित्सक र कर्मचारीमा कोरोना भाइरस परीक्षण गरिएको र उनीहरुमा कोरोना नेगेटिभ देखिएको बताउनुभएको हो । विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सक र कर्मचारीहरुले सुरक्षाका अझ थप उपायहरु अवलम्बन गर्न आवश्यक रहेको भने जनाइएको छ ।

राजधानी पूर्वका जिल्लाहरुका लागि धुलिखेल अस्पताललाई सरकारले कोभिड लेभल ३ को मान्यता दिएको छ । अस्पतालले कोरोना संक्रमित छुट्टै भवनमा राख्दै आएका छ ।

प्रकाशित मिति : २०७७, १ भाद्र सोमबार  ७ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना